Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ थेसलोनिकि 2:6 - डोटेली नयाँ करार

6 अइल सम्म त्यो खराब मान्स धेकिया आथिन क्याकि केइ कुरणीले उइलाइ रोक्या छ। तमनलाइ पक्‍का याद छ कि तइलाइ रोक्द्या कि कुरणी हो। तबइकिलाइ जब परमेश्वरले तोक्या समय आउछ, त्यो खराब मान्स धेकिन्या हो।

Gade chapit la Kopi

डोटेलि

6 तइको बेला आयापाछा त्‍यो दुस्‍ट धेकिन्‍या छ। रे तइलाइ अइलसम्‍म क्‍या कुराले रोकिराख्‍या छ त्‍यो तमुलाइ थाइ छ।

Gade chapit la Kopi




२ थेसलोनिकि 2:6
4 Referans Kwoze  

मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स धेकिन्या हो जइलाइ परमेश्वरले पक्‍का नरकमि नासअद्या हुन।


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


साच्ची सैतानले पइल्ली बठेइ मान्सनले परमेश्वरलाइ इन्कार अददाइ गोप्य रुपमि काम अद्दा छ। तर तइले तब सम्म मान्सनलाइ परमेश्वरलाइ इन्कार अद्दा बठेइ रोकन्छ जबसम्म परमेश्वरले उइलाइ बाटा बठेइ हटाउनाइन।


Swiv nou:

Piblisite


Piblisite