२ थेसलोनिकि 2:3 - डोटेली नयाँ करार3 मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स धेकिन्या हो जइलाइ परमेश्वरले पक्का नरकमि नासअद्या हुन। Gade chapit laडोटेलि3 तर कसइले लइ तमुलाइ धोका जनदेउ। क्यालाइकि पइल्लि परमेस्वरको बिरोद नभयासम्म पाप अद्द्या मान्स या नास हुनु पड्डया मान्स नधेकियासम्म प्रभु आउन्या दिन आउन्या आथिन्। Gade chapit la |
तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”