Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ थेसलोनिकि 1:9 - डोटेली नयाँ करार

9 प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन।

Gade chapit la Kopi

डोटेलि

9 तिनुले पाउन्‍या दण्‍ड भन्‍या प्रभुका सक्‍तिसालि महिमा रे उनरा उपस्‍तिथिबटहइ निकालिन्‍या छन्‌। पइ सदाइँकि निउति नास अरिन्‍या छन्‌।

Gade chapit la Kopi




२ थेसलोनिकि 1:9
38 Referans Kwoze  

तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”


तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”


तिनरो अन्त्य बिनास हो, तिनन आफ्नो शारीरिक अभिलाषा पुरा अददाइ मान्तर जिउनाहान, रे तिनन लाज लाग्द्या काममी घमण्ड अद्दाहान रे तिनन सदाइ संसारको चिज तिर मन लाउनाहान।


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


रे म तिनलाइ साच्ची भण्नउ, ‘मइले तमनलाइ कभइ पछेण्या आथिन। ए दुष्ट काम अद्द्या, म बठेइ दुर होइजा।’”


सबइ मान्सन जइको नाउ तइ किताबमी लेखिया थेइन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन आगाका समुद्रमी खितिया। तइ पछा, आब मृत्यु हुनइन, न त पाताल हुन्छ जाँ मर्या मान्सन जानाहान। क्याकि सब मान्सन जइको नाउ तइ किताबमी लेखिया आथिन, तिनन आगामी खितिया थ्या, यइलाइ दोसरो मृत्यु भणिन्छ।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


उन भण्न्या हुन, ‘म तमनलाइ भण्नउ, तमन काँ बठेइ आया हउ म जाण्नइन। दुष्ट काम अद्दया हो म बठेइ दुर होइजा।’


तब राजाले सेबकलाइ भण्यो, “तइका हात खुट्टा बादिबर तइलाइ बाइर अनाराइनि खिद्दिय, जाँ मान्स रुन्या हुन रे दारा किरोल्ल्या हुन।”


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन।


यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”


यिन झुटा शिक्षक सुकि सक्या पानीका मुहान जसाइ हुन। तिनन त्वाँला जसाइ बिना कामका छन, जइलाइ पानी पड्डाइ अगाडी सक्तिशाली बतासले उडाइबर लइजान्छ। परमेश्वरले तिनरि निउति एक ठाउँ तयार अर्याछ, त्यो पुरा अनारो छ।


जब मान्सनले भणन्या हुन, “यइ संसारमी सान्ति रे हम सुरक्षामि छौ”, तइ बेला अचानक तिननले भौत ठुलो दुःख भोग्द्या हुन। यो गर्भवती स्वानिलाइ बेथा सुरु भया जसोइ हो। तिनन यो भौत ठुलो दुःख बठेइ उमकन्या छइन्न।


तइ पछा येशूले तइलाइ मन्दिरको आगनमी भेटीबर भण्यो, “हेर, तु निको होइरइछइ। आजी पाप जन अरेइ, रे तुमि आजी बड्ता खराबी आइ जन पडउ।”


म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”


तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।


Swiv nou:

Piblisite


Piblisite