Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ थेसलोनिकि 1:5 - डोटेली नयाँ करार

5 तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन।

Gade chapit la Kopi

डोटेलि

5 परमेस्‍वरले अद्‌द्‌या धार्मिक इन्‍साफको प्रमाण यइ हो, कि तमु परमेस्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जइकि निउति तमु दुःख भोग्‍दाछउ।

Gade chapit la Kopi




२ थेसलोनिकि 1:5
28 Referans Kwoze  

रे सत्तुर सित केइ कुरणीमि डराउनानु, तिनरा निउति तमरो साहस बिनासको चिन्ह हो, तर तमरा निउति मुक्तिको सिदा चिन्ह यइ हो जो मुक्ति परमेश्वर बठेइ हो।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”


तर तइ जमाना सम्म पुग्द्या योग्य हुन्याले, रे मर्या बठेइ जिउना होइबर उठ्या योग्य हुन्याले न ब्या अद्दाहान, न ब्या अरिदिनाहान।


यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन।


रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”


हे परमप्रभु, तमलाइ सब मान्सनले आदर अददाहान, रे तिनन सबले तमरा नाउँको सम्मान अददाहान, क्याकि तमइ मान्तरइ पबित्र परमेश्वर छौ। हरेक जाति तमरा वाँ आउनाहान रे तिननले तमरो आराधना अददाहान, क्याकि भण्या तमरा धार्मिक काम निक्केरि धेकिरइछन।”


तर तमरा बिचमि सार्डिस सहरमि कोइ मान्सन छन जो पाप बठेइ असुद्द भया आथिन तिनन सुद्द सेता लत्ता लाइबर मसित जिउन्या हुन, क्याकि तिनन योग्य छन।


क्याकि बिश्वासि भाइन हो, तमनले आफना इलाका मान्सन बठेइ दु:ख पायाछौ। जसेरि यहुदिया जिल्लाका बिश्वासीनले ख्रीष्ट येशूमि बिश्वास अर्या हुनाले आफनाइ यहुदि मान्सन बठेइ दु:ख पायाथ्यो।


पिता परमेश्वरलाइ धन्यबाद चढा, जइले तमनलाइ उनारा उत्तराधिकारी हुनाइलाइ योग्य बनायो रे जो उनले आफ्ना मान्सनकिलाइ स्वर्गमि तयार अर्याछ।


तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।


तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।


Swiv nou:

Piblisite


Piblisite