Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ थेसलोनिकि 1:12 - डोटेली नयाँ करार

12 हाम यो प्रार्थना अददाउ ताकि तमरा लाग्दा मान्सनले हामरा प्रभु येशू ख्रीष्टको प्रसंसा अरुन रे तमन उनरा भया हुनाले तमनले आदर पाउन्या हउ। यो तबइकिलाइ सम्भब भयो क्याकि हमरा परमेश्वर रे प्रभु येशू ख्रीष्ट भौत अनुग्रही छन।

Gade chapit la Kopi

डोटेलि

12 यसेरि हामरा परमेस्‍वर रे प्रभु इसु ख्रिस्‍टको अनुग्रहअन्‍सार हामरा प्रभु इसुको नाउँको आदर हुन्‍याछ रे तमरो लइ उनुबटहइ आदर हुन्‍या छ।

Gade chapit la Kopi




२ थेसलोनिकि 1:12
21 Referans Kwoze  

यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।


यदि ख्रीष्टका नाउँमि तमन निन्दित भया भण्या तमन धन्यका हौ। क्याकि महिमित परमेश्वरका आत्मा तमनमि बास अददाहान।


मेरा सब जी छन तमरा हुन रे तमरा जी छन मेरा हुन। मेरो महिमा तिनन बठेइ प्रकट होइरइछ।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


म तमरि निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनउ, क्याकि तमरो येशू ख्रीष्टसित सम्बन्ध छ रे उनरा अनुग्रह बठेइ उनले तमनलाइ भौत आशिस दिया छन।


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


क्याकि परमेश्वरले सब मान्सलाइ पाप बठेइ मुक्ति दिन्या बाटो धेकाइबर आफनो अनुग्रह प्रकट अर्याछ।


Swiv nou:

Piblisite


Piblisite