येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण:
तमनले तइ दिनको प्रतिक्षा अरन्ज्या, जब परमेश्वर संसारको न्याय अददाइ आउन्याहुन, तइ दिन छटाइ आउनाइ निउति सक्दो कोशिस अर। तइ दिन आगो बल्लया हो रे अग्गासलाइ नास अद्द्या हो, रे आगाको रापले अग्गासमी भया सबइ चिज पग्लाइ दिन्या हो।