Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ पत्रुस 3:13 - डोटेली नयाँ करार

13 तर हाम बिश्वासि परमेश्वरले प्रतिज्ञा अर्या नयाँ अग्गास रे नयाँ पृथ्बीको बाटो हेद्दाउ, ताँ सबइ ठाउ मान्सन परमेश्वरको इच्छा अनसार जीवन बिताउन्या हुन।

Gade chapit la Kopi




२ पत्रुस 3:13
8 Referans Kwoze  

तब मइले नयाँ स्वर्ग रे नयाँ पृथ्बी धेक्या, क्याकि पुरानो अग्गास रे पृथ्बी समुद्र सहित हराइसक्या थ्यो। समुद्र त छनइ थेइन।


तर जी लगइ फोहोर भया अथवा खराब काम अद्द्या वाँ झुट बोल्लया, तिननलाइ पक्‍कालगइ प्रवेश अददाइ अनुमति थेइन। यइमि प्रवेश अद्द सक्द्या, तिन मान्सन हुन जइको नाउ थुमाका तइ किताबमी लेखिया छ, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


रे सृष्टिले तइ दिनको आसा अरन्छ, जब यो परमेश्वरका सन्तानका महिमामि सहभागी हुन्या हो रे मृत्यु रे बिनास बठेइ स्वतन्त्र हुन्या हो।


रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।


Swiv nou:

Piblisite


Piblisite