२ पत्रुस 2:8 - डोटेली नयाँ करार8 लोत एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, क्याकि उन हरेक दिन दुष्ट मान्ससित बस्नथ्या, उनले धेक्या रे सुण्या ननिका कुरणीले उनरो असल हृदयलाइ चोट पुग्यो। Gade chapit la |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,
बिश्वास बठेइ आदमको चेलो हाबिलले परमेश्वरलाइ आफ्नो दाइ कयिन भण्ना और ग्रहणयोग्य बलि चडायो, रे तसइ बलि बठेइ परमेश्वरले हाबिललाइ धर्मि मान्सका रुपमि ग्रहण अर्यो। हाबिलले चडाया बलि बठेइ परमेश्वर प्रसन्न भया भणबर धेकायो। रे हाबिल मर्या लगइ परमेश्वरमि बिश्वास अद्द्या बारेमि अइल लगइ उनले हामलाइ सिकाउनाहान।