२ पत्रुस 2:7 - डोटेली नयाँ करार7 तर सदोमलाइ नास अददाहइ अगाडी उनले लोतलाइ जोगायो, जो एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, लोतले सहर छाडिबर गया रे परमेश्वरले उइलाइ बचायो। लोत भौत चिन्तामी थ्या क्याकि सदोम सहरका मान्सनले नियम पालन अरेइन रे लाज लाग्द्या काम अर्यो। Gade chapit la |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।