Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ पत्रुस 2:4 - डोटेली नयाँ करार

4 दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन।

Gade chapit la Kopi




२ पत्रुस 2:4
25 Referans Kwoze  

याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।


परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्‍कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।


तइ पछा तिननले सैतानलाइ गन्धकले बल्ल्या ठाउँमि खित्यो जइले तिन सबइ मान्सनलाइ धोका दियो। तसइ ठाउँमि हुन्या हो जाँ तिननले पइल्ली राक्षस रे झुटो अगमबक्तालाइ खित्याथ्यो। आगोले दिन रे रात तिन सबइलाइ सदासर्वदा यातना दिन्या हुन।


येशूले तिननलाइ भण्यो, “मइले सैतान हारीबर अचानक स्वर्ग बठेइ बिजुलि जसेरि झड्याको धेक्या।


जइले लगातार पाप अरन्छ त्यो सैतान बठेइ हो। क्याकि सैतान त सुरु बठेइ नइ पाप अद्दोइ आइरइछ। सैतानका काम नष्ट पाड्डाइलाइ नइ परमेश्वरका चेलो आया हुन।


स्वर्गदुतलाइ बिचार अर। तिनन झुटा शिक्षक भण्ना भौत सक्तिशाली छन। तर स्वर्गदुतले अपमानजनक भासा प्रयोग अद्दाइन, जब तिननले यिन शिक्षकलाइ परमेश्वरको अगाडी दोस लाउनाहान।


तमनलाइ यो लगइ था छ कि जब भौत समय अगाडीका मान्सनले परमेश्वरको डर माणेइन, उनले तिननले अद्द्या दुष्ट कुरणीलाइ वास्ता अर्यो। बरु उनले तिननलाइ दण्ड दिनाइ सारा संसार डुबाउनाइ बाढी पठायो, ताकि तिनन सब नास होउन। तर उनले नोआ सहित आठ जनालाइ बचायो, नोआले परमेश्वरका नजरमि ठीक हुन्या बारेमि प्रचार अर्याथ्यो।


तिननलाइ अतल कुण्डमी जनपठा भणबर येशूलाइ बेरी-बेरी बिन्ति अर्यो।


तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


रे कला हालिबर बोल्यो, “हे येशू, महान परमेश्वरका चेला, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या होनु!”


तिनन यिसो भण्नाइ कला हालिबर बोल्या, “हे येशू, महान परमेश्वरको चेलो, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या आथिन!”


जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन।


प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।


क्याकि यदि परमेश्वरले मुल हाँङामि दया अरेइन भण्या, उनले तमनमि लगइ दया अद्द्या होइन।


Swiv nou:

Piblisite


Piblisite