२ पत्रुस 1:20 - डोटेली नयाँ करार20 तर यो कुरणी बुज्जु महत्त्वपुर्ण छ कि पबित्र सास्त्रमि तमनले पढ्या अगमबक्ताका बचन केवल अगमबक्ताका आफ्नाइ बिचार मान्तर होइन। Gade chapit la |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,