Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ पत्रुस 1:17 - डोटेली नयाँ करार

17-18 हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।

Gade chapit la Kopi




२ पत्रुस 1:17
36 Referans Kwoze  

तब एक बादल आयो रे तिननलाइ ढाक्दियो रे परमेश्वरले बादल बठेइ इसो भण्यो, “यिन मेरा प्यारा चेलो हुन रे इनरि कुरणी सुण!”


तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।”


परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “तु मेरो प्यारो चेलो हइ, रे तुसित म भौत खुशी छु।”


“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।


पिताले चेलोलाइ प्रेम अद्दाहान, रे सब चिज उनराइ हातमि दिइराइछ।


क्याकि जसेरि पिता आफइमी जीवन छ, उसेरी उनले चेलोलाइ लगइ आफइमी जीवनको स्रोत हुन्या अधिकार दिइराइछ।


परमेश्वर पिता रे उनरा चेलो येशू ख्रीष्ट बठेइ अनुग्रह, कृपा रे सान्ति होस, यिन सब कुरणी हामसित रइजाउ जइले सत्यलाइ माणन्छ रे एक अर्खालाइ प्रेम अरन्छ!


“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ, जो करुणामय पिता रे हामलाइ सदाइ सान्त्वना दिन्या परमेश्वर हुन।


परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।


कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।


यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


मलाइ पठाउन्या पिताको इच्छा यो छ, परमेश्वरले मलाइ दिया सब मध्ये एक लगइ जन हराउ तर न्यायका दिनमि तइलाइ आजी जिउनो बनाइबर उठाउ।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


उनले ताँ उनरा वाँ अगमबक्ता मोशा, एलिया धेकिया रे उन येशूसित कुरणी अद्दार्या धेक्यो।


मलाइ बिश्वास अर, कि परमेश्वर ममि छन, रे म परमेश्वरमि छु। नभया यिन अचम्मका काम मइले अर्या छु तिनमि बिश्वास अर।


पिताले मलाइ जति जाना दिनाहान तिन सब मेरा वाँ आउनाहान, जो मेरा वाँ आउनाहान उनलाइ म कसइ रितिले इन्कार अद्द्या आथिन।


ताकि तमन सब एकइ होइबर परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका पिताको महिमा अद्द सक।


तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


क्याकि पिताले चेलोलाइ प्रेम अरन्छ, रे उन आफइले अर्या सब काम चेलोलाइ धेकाउनाहान। यिन भण्ना महान काम उनले चेलोलाइ धेकाउनाहान रे तमन अचम्म माण्न्या हौ।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


Swiv nou:

Piblisite


Piblisite