Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ यूहन्ना 1:9 - डोटेली नयाँ करार

9 म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।

Gade chapit la Kopi




२ यूहन्ना 1:9
15 Referans Kwoze  

सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।


तिनन येशू ख्रीष्टका छान्या शिष्याका शिक्षा, संगति रे प्रभु भोजमि उपस्थित हुन्थ्या रे एकहठ्ठा भइबर भोज खान्थ्या रे प्रार्थनामि भक्तिसित लागिरन्थ्या।


तिननले चोरी जन अरुन, तर यो साबित अरुन कि तिनन सदाइ बिश्वासयोग्य छन, ताकि मान्सनले तिनरो असल व्यवहारमि धयान देउन। रे तिननले अद्द्या हरेक कुरणीले मान्सनलाइ हामरा मुक्तिदाता परमेश्वरका बारेमि सन्देश सुणन्या बनाउन।


कोइ मान्स ममि रएन भण्या उ काटिया हाँङाइ जसेरि काटीबर फलिन्याछ रे सुकन्छ पइ तिन जम्मा अरिबर आगाइनी हाल्दीनाहान रे तिन पोलिनाहान।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”


ख्रीष्टका बारेमि हामले सिक्या प्राथमिक शिक्षालाइ मान्तर नमाणिबर बिश्वासमि परिपक्क्व हुन्या शिक्षा तिर लागउ। हाम प्राथमिक शिक्षा तिर जनफर्कु जो जग जसोइ हो, त्यो भण्याको मृत्यु तिर लइजान्या पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या रे परमेश्वरमि बिश्वास अद्द्या बारेमिको शिक्षा हो।


यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ।


मेरा पिताले जम्माइ चिज मलाइ दिइराइछ। चेलोलाइ पछेण्न्या उन मान्तर हुन। पितालाइ साँच्चि पछेण्न्या चेलो मान्तर हुन। रे तिनन मान्सन जइलाइ म, चेलाले पितालाइ पछेण्न्या चाहानउ।


तब आफलाइ बिश्वास अद्द्या तिनन यहुदि मान्सनलाइ येशूले भण्यो, “तमन मेरा बचनमी लागिरया भण्या साँच्चि तमन मेरा शिष्या हौ।


मइले मण्डलिका बिश्वासिलाइ पइल्ली चिठ्ठी लेख्याथ्या, तर डियोत्रिफसले मइले भण्या कुरणी स्वीकार अरेन, क्याकि उ सदाइ तमरो मण्डलिको अगुवा आफइ हुन खोजनथ्यो।


Swiv nou:

Piblisite


Piblisite