२ यूहन्ना 1:8 - डोटेली नयाँ करार8 तबइकिलाइ तमन होशियार बस, कि तमनलाइ यिन मान्सनले धोका जनदिउन, क्याकि तमनले त्यो गुमाउन्या होइन जो पाउनाइलाइ हामले कडा काम अद्दाछौ, तर परमेश्वरले तमरो सेवाको पुरा इनाम दिन्या हुन। Gade chapit la |
पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ