Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 9:13 - डोटेली नयाँ करार

13 यइ दिन्या सेवाले तमन सत्य हौ भणबर प्रमाणित अरिबर भौत मान्सन परमेश्वरको प्रसंसा अददाहान, क्याकि तमन ख्रीष्टको सुसमाचार सत्य हो भणबर बिश्वास अरन्छौ रे तमन गरिब बिश्वासिनलाइ रे और बिश्वासिनलाइ उदारतासित दिबर यइलाइ पालना अरन्छौ।

Gade chapit la Kopi




२ कोरिन्थी 9:13
27 Referans Kwoze  

भलाइ अद्द रे आफसित भया कुरणी आवश्यकतामि पण्यालाइ बाँडचुड अद्द जनबिसर, क्याकि यिसाइ बलिमि परमेश्वर भौत खुशी हुनाहान।


यिसेरी तमरो ज्योति मान्सनका अगाडी चम्कउ, रे तिननले तमरा निका काम धेकुन, रे स्वर्गमि हुन्या तमरा पिताको महिमा अरुन्।”


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


ख्रीष्टको सुसमाचार प्रचार अद्दाइ त्रोआस सहरमि पुगन्ज्या परमेश्वरले मलाइ सुसमाचार प्रचार अद्द्या ठुलो मौका दियाथ्यो।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


जो आसा हामसित छ भणि हाम भण्नाउ तइ आसालाइ बलियोसित समाइराखौ, क्याकि उनले प्रतिज्ञा अर्या कुरणी पुरा अद्दया हुन भणि हामले परमेश्वरमि बिश्वास अद्द सक्दाउ।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, तुइले, लगइ, परमेश्वरमि बिश्वास अद्दु रे आज्ञापालन अद्दु कभइ छाड्डु पड्डइन। रे अनन्त जिवनलाइ समाइ राख, जइकिलाइ तु बोलाइया हइ। भौत मान्सनका अगाडी तुइले साहससित भण्या थी कि तुइले ख्रीष्टमी बिश्वास अरन्छइ।


परमेश्वरका ज्ञानका बिरोधमी आउन्या बहस रे हरेक अहंकार बठेइ आउन्या हरेक बाधालाइ हाम नास अद्दाउ, रे हरेक बिचारलाइ ख्रीष्टको आज्ञापालन अद्दाइलाइ बसमि पाड्डाउ।


तिननले यरुशलेम सहरमि भया पबित्र जनका सहायताका निउति भाग लिन्या मौका पाउँ भणबर हामलाइ आग्रहपुर्वक बिन्ति अर्यो।


तर आब अनन्तका परमेश्वरको आज्ञा अन्सार अगमबक्ताले लेख्या कुरणी बठेइ धेकाइया रे जनाइया छ, ताकि सब जातिले बिश्वास अरुन रे आज्ञापालन अरुन:


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


तमनले भौत फल फलाया भण्या इसइमि मेरा पिताको महिमा हुन्याछ रे तमन मेरा शिष्य हुन्या हौ।


“मइले भण्या कुरणी अद्दान भण्या क्याकि मलाइ ‘प्रभु, प्रभु’, भणन्छौ?


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


तर तिनन सबले सुसमाचार ग्रहण अर्या आथिन, क्याकि यशैया अग्म्बक्ताले भण्नाहान, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन।


उत्साह दिन्याले उत्साह दिन्या काममी, दान दिन्या बरदान भयाले उद्दार-चित्तले दान दिन्या काममी, अगुवा हुन्या बरदान भयाले गम्भीर भइबर अगुवाइ अद्द्या काममी, दयाको काम अद्द्याले खुसीसित तइ काम अरउ।


ताकि परमेश्वरले मलाइ यहुदिया क्षेत्रमी बस्या अबिश्वासी बठेइ बचाउन सकुन, रे यरुशलेम सहरका पबित्र जन मइले लइया सहयोग पाइबर खुशी हुन्या हुन।


रे तिननले तमरि निउति भौत प्रेमसित प्रार्थना अद्दा छन, क्याकि परमेश्वरको असिम अनुग्रह तमनमि छ।


परमेश्वर साक्षि छन, जइले सब चीजलाइ जीवन दिनाहान, येशू ख्रीष्ट लगइ साक्षि छन, जइले परीक्षामि पर्या बेला पन्तियस पिलातस हाकिमका अगाडी साहससित सत्य भण्यो।


Swiv nou:

Piblisite


Piblisite