२ कोरिन्थी 8:4 - डोटेली नयाँ करार4 तिननले यरुशलेम सहरमि भया पबित्र जनका सहायताका निउति भाग लिन्या मौका पाउँ भणबर हामलाइ आग्रहपुर्वक बिन्ति अर्यो। Gade chapit la |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।