Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 7:4 - डोटेली नयाँ करार

4 तमनमि मेरो ठुलो भरोसा छ। तमनमि म भौत घमण्ड अद्दउ। म सान्त्वनाले परिपुर्ण छु। हामरा सब कष्टमी म भौत आनन्दित छु।

Gade chapit la Kopi




२ कोरिन्थी 7:4
27 Referans Kwoze  

उनले हामरा हरेक कठीनाइमी हामलाइ सान्त्वना दिनाहान। ताकि परमेश्वरले हामलाइ सान्त्वना दिएकि जसेरि हाम और मान्सनलाइ सान्त्वना दिन सकु।


तबइकिलाइ हामरो इसो आसा भया हुनाले हाम भौत साहासी भयाछौ।


मेरा बिश्वासि भाइन हो, तमनमि बिभिन्न किसिमका आपत बिपद आउन्ज्या तिनलाइ पुरा आनन्दको कुरणी सम्ज।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।


म तमरि निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनउ, क्याकि तमरो येशू ख्रीष्टसित सम्बन्ध छ रे उनरा अनुग्रह बठेइ उनले तमनलाइ भौत आशिस दिया छन।


हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।


हाम तमरा वाँ आउना हइ पइल्ली फिलिप्पी सहरमि भौत कष्ट भोग्या रे ताँका मान्सनले हामरो अपमान अर्या यिन सब कुरणी तमनलाइ थाइछ, रे थेसलोनिके सहरका मान्सनले घोर बिरोध अर्या लगइ हामरा परमेश्वरले हामलाइ नडराइबर तमनलाइ यो सुसमाचार प्रचार अद्दाइ सहयोग अर्याथ्यो।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


कि तमन सोचन्छौ कि मइले तसो नअर्या हुनाले, म लज्जित छु? तर कसइले केइ कुरणीमि घमण्ड अरन्छ भण्या, म लगइ तिन कुरणीमि घमण्ड अद्दउ। हो, म मुर्खइ जसेरि बोल्ला छु।


तबइकिलाइ तमनले तिननलाइ आफ्नो प्रेम धेका, रे मण्डलिका सब बिश्वासिनलाइ प्रमाणित अर कि हामले तमरा बारेमि अर्या घमण्ड सत्य हो।


तर परमेश्वरलाइ धन्यबाद होस, क्याकि हामरो ख्रीष्ट सितको एकताका लाग्दा, हाम सदाइ ख्रीष्टको बिजय जुलुसमि कैदीका रुपमि परमेश्वर बठेइ डोर्याइनाउ। रे परमेश्वरले हाम बठेइ ख्रीष्टका बारेमिको ज्ञान मिठो बासइ जसेरि चारै तिर फइलाउनाहान।


जसेरि तमनले अइल हामलाइ केइ मान्तर बुज्या छौ, तसेरि हामरा प्रभु येशू फर्किबर आउन्जया तमनले हामलाइ पूर्ण रुपले बुज्या हौ, रे हामले तमरा बारेमि घमण्ड अर्या जसेरि तमनले लगइ हामरा बारेमि घमण्ड अद्द सकन्छौ।


इति मान्तर होइन तर जब हाम समस्यामि हुनाउ तब हाम रमाउन सक्दाउ, क्याकि हामलाइ था छ कि समस्यामि हुनज्या हाम सहनशील हुन सीक्दाउ,


तब येशूकी निउति अपमान सहन्या योग्यका ठहरिया भण्नेइ कुरणीमि आनन्द मनाउनाइ तिनन यहुदि महासभा बठेइ बाइर निकलिबर गया।


क्याकि तीतसका सामने तमरा बारेमि घमण्ड अर्याथ्या रे तमनले मलाइ तइका बारेमि निरास बनायानु। तर जसेरि हामले तमनलाइ भण्याका सब कुरणी सत्य थ्या, तसेरि तितसका सामने हामले अर्याका घमण्ड लगइ सत्य ठहरिया छ।


क्याकि हामरा अधिकारका बारेमि मइले केइ बरताइ घमण्ड अर्या भण्या लगइ म लाजमि पड्ड्या होइन, क्याकि यो अधिकार तमरा बिश्वासलाइ नास अददाइ होइन, तर प्रभुले तमरो बिश्वास बढाउनाइ सहयोग अददाइ हामलाइ दिया हो।


म अइल झेलमि भया हुनाले भौत बिश्वासिन भाइन प्रभुमि साहसि भया छन रे साहससित परमेश्वरको बचन प्रचार अद्द सक्द्या भया छन।


ताकि म आजी तमरा वाँ आउनज्या, उनले म बठेइ अर्या कामका लाग्दा तमनलाइ येशू ख्रीष्टमी गर्व अद्द्या झिकबडी कारण होस।


पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ।


मेरा बिश्वासिन हो, तमरो और प्रतिको प्रेम बठेइ मइले भौत आनन्द रे हौसला पाइराइछु, क्याकि तमन बठेइ पबित्र जनका हृदय आजी उत्साहित भया छन।


Swiv nou:

Piblisite


Piblisite