15 रे जब तीतसले तमन आज्ञाकारी भया कुरणिका बारेमि आजी सोच्चाहान, कि तमनले तिनलाइ कसेरी अधिनता रे ठुलो सम्मानसित स्वागत अर्याथ्यो, तब तिनले तमनलाइ झिक बरता प्रेम अददाहान।
मेरा प्यारा भाइन, म तमनसित हुन्ज्या तमनले सदाइ आज्ञापालन अर्या छौ। अइल म तमन बठेइ टाडा छु, तमन झिक बड्ता आज्ञाकारी हुनु पणन्छ। तमन हरेकले डराइबर रे कामीबर त्यो काम अददु पणन्छ जो और मान्सकीलाइ ठीक छ, जइलाइ परमेश्वरले बचाया छ।
यइ चिठ्ठीमि हामले भण्या सन्देश यदि कसइले पालन अद्दाइ इन्कार अरन्छ भण्या, पक्का अर कि त्यो को हो भणबर सबले चिनुन रे तइसित केइ सम्बन्ध जन राख ताकि तइले लाज माणउ।
जब एक स्वानिको प्रसव बेथाको समय आउछ, उ भौत पीडामी हुन्छे। क्याकि तइको बेला आया हुन्छ, तर जब तइले बालक जन्माउछे, तब तइलाइ तइ दु:ख याद आउनैन क्याकि संसारमी एक बालक जन्म्यो भण्नेइ कुरणीमि त्यो खुशी हुन्छे।