Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 6:15 - डोटेली नयाँ करार

15 ख्रीष्ट सैतानसित सहमत हुन सक्दाइन। अथवा ख्रीष्टमी बिश्वास अद्दया ख्रीष्टमी बिश्वास नअद्दया सित सहमत हुन सक्दाइन।

Gade chapit la Kopi




२ कोरिन्थी 6:15
14 Referans Kwoze  

तर यदि कोइ आफ्नोइ नातेदारको रे बिसेस अरिबर आफनाइ परिवारको हेरचाह अद्दइन भण्या त तइले प्रस्ट धेकाउन्छ कि तइले ख्रीष्टमी बिश्वास अद्दइन रे बिश्वास नअद्दया भण्नालगइ खराब हुन्छ।


पइ पत्रुसले भण्यो, “तेरा रुप्या तुइसित नास होउन, क्याकि परमेश्वरको बरदान रुप्याले किन्न सकिन्छ भणि तुइले बिचार अरि।


प्रभु येशूमि बिश्वास अद्दया बैकान रे स्वानि दुएइको भिड झिक बड्ता थपिन पस्यो,


जइले लगइ ममि बिश्वास अरन्छ रे एक चिन्हको रुपमि बप्तिस्मा लिय, कि उ ममि बिश्वास अरन्छ, उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड बठेइ बचाइन्या छ, रे जो कोइलगइ ममि बिश्वास अद्द इन्कार अरन्छ उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड पाउन्या छ।


तर एक बिश्वासि भाइ अर्खा बिश्वासि भाइका बिरोधमी अदालतमि मुद्दा हाल्लाइ जान्छ, रे अबिश्वासीनले तइ मुद्दाको न्याय अददाहान।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


Swiv nou:

Piblisite


Piblisite