14 अबिश्वासिनसित साजेदार जन होउ। क्याकि धर्म रे दुष्ट काम बिचमि केइ मेल आथिन अथवा अनारासित उज्यालाको केइ सम्बन्ध आथिन।
इसा कुरणी भणन्या मान्सन बठेइ मुर्ख जन होउ। खराब संगतले असल चरित्रलाइ बिगाणन्छ।
तमन भूतप्रेतलाइ चडाया खाना रे पिउनामि सहभागी हुनु, रे प्रभुको मृत्युको सम्जना अराउने प्रभु भोजको खाना रे पिउना दुएइमि तमन सहभागी हुनु सक्दानु।
बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।
यइ हइ अगाडी मइले तमनलाइ लेख्या चिठ्ठीमि ब्यभिचारिनसित संगत जन अर्या भणबर लेख्याथ्या।
ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ।
संसारले तमनलाइ घृणा अद्द सक्दैन, तर मलाइ त घृणा अद्दाहन, क्याकि संसारका बारेमि तइका काम दुष्ट छन भणि म गवाही दिनउ।”
बैकान बाँचन्ज्या स्वानी बैकानसित बस्सु पणन्छ। तर बैकान मर्या पछा तइको इच्छा भया अर्खा मान्ससित ब्या अद्दाइ उ स्वतन्त्र हुन्छे, तर उ प्रभुमि बिश्वास अद्द्या मान्स हुनु पणन्छ।
छुटकारा पाइबर पत्रुस रे यूहन्ना आफना साथिका वाँ फर्क्या रे यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवाले भण्या सब कुरणी आफ्ना साथिनलाइ बताइदियो।
तर एक बिश्वासि भाइ अर्खा बिश्वासि भाइका बिरोधमी अदालतमि मुद्दा हाल्लाइ जान्छ, रे अबिश्वासीनले तइ मुद्दाको न्याय अददाहान।