परमेश्वरले मलाइ यो सुसमाचार प्रचार अददाइ पठाया छ, रे अइल म याँ झेलमि परमेश्वरको राजदुतका रुपमि त्यो काम अददाछु। प्रार्थना अर कि, जसेरि मइले बोल्लु पड्या हो, तसेरि म साहससित सुसमाचार प्रचार अद्द सकु।
नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।