Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 5:19 - डोटेली नयाँ करार

19 क्याकि मान्सनका पापको लेखा नलिबर ख्रीष्टले जी अर्याछ तइ बठेइ परमेश्वरले संसारका सब मान्सनलाइ मिलापमी ल्याउनाइ एक बाटो बनाउनाथ्या। रे परमेश्वरले हामलाइ मिलाप अराउन्या सन्देश प्रचार अददाइ सुम्प्या छ।

Gade chapit la Kopi




२ कोरिन्थी 5:19
16 Referans Kwoze  

साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


क्याकि ख्रीष्ट मान्स भइबर आउन्ज्या, उन पूर्ण रुपमि परमेश्वर थ्या।


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”


जब म जिउनो भइबर आउन्या हु तइ दिन तमन जाण्न्या हौ कि म मेरा पितामि छु, रे तमन ममि रे म तमनमि छु।


क्याकि जब इस्राएलका मान्सनले परमेश्वरलाइ इन्कार अर्यो यो संसारकी निउति मिलापको कारण भयो, तिननले ख्रीष्टलाइ मसिहका रुपमि स्वीकार अददु एक मान्सले मृत्यु बठेइ जीवन पाया जसो हो।


तिननले और मान्सनलाइ अनादर अद्दाइनन, तिनन स्वार्थि आथिन। तिनन छिट्टाइ रिसाउनाइन, झर्को माण्नाइन, रे खराबिको हिसाब राख्दाइन।


Swiv nou:

Piblisite


Piblisite