तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।
तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।
उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।
क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।
क्याकि मान्सनका पापको लेखा नलिबर ख्रीष्टले जी अर्याछ तइ बठेइ परमेश्वरले संसारका सब मान्सनलाइ मिलापमी ल्याउनाइ एक बाटो बनाउनाथ्या। रे परमेश्वरले हामलाइ मिलाप अराउन्या सन्देश प्रचार अददाइ सुम्प्या छ।
ख्रीष्टमी म एक जना मान्सलाइ चिन्नउ, जो चौद बर्ष अगाडी स्वर्ग सम्म उचाइ लइया। यो घटना हुनज्या उ आजी लगइ सरीरमि थ्यो कि थेइन त्यो म जाण्नइन तर परमेश्वर पक्का जाण्नाहान।