Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 5:10 - डोटेली नयाँ करार

10 क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।

Gade chapit la Kopi




२ कोरिन्थी 5:10
38 Referans Kwoze  

क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


पइ प्रभु येशूले भण्यो, “हेर, म छटाइ आउन्नार्याँउ। सब मान्सले जी अर्या छन तइ अन्सार म तिनन सबलाइ इनाम अथवा दण्ड दिनाइ आउन्ना छु।”


क्याकि तमन यो जाणन्छौ कि नौकर हउ, अथवा नौकर जनहउ, जइले असल काम अरन्छ, तइले प्रभु बठेइ तइ कुरणीको इनाम पाउन्या हो।


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


तर इसो समय आउन्या हो, जब तिन मान्सनले तिन दुष्ट कामका बारेमि परमेश्वरको प्रस्नको उत्तर दिनु पड्डया हो। क्याकि परमेश्वर सब मान्सनको न्याय अददाइ तयार छन, चाहे जो आजी लगइ जिउना छन अथवा जो मरिसक्या छन।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


उनले हामलाइ सब मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ रे परमेश्वरले येशूलाइ जिउना रे मर्या मान्सनको न्याय अद्दाइ नियुक्त अर्या छन, भणि गवाही दिनाइ आज्ञा दियो।


म तइका शिक्षालाइ पछ्याउन्या लाइ माद्द्या हु। रे सब मण्डलिले था पाउन्या छन कि म उइ हु जइले सबका बिचार रे आसयलाइ जाँच अरन्छ, रे म तमन हरेकलाइ तमनले अर्या काम अन्सार सबलाइ प्रतिफल दिन्या हु।


म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।


तमनलाइ दोषि ठहर्याउनलाइ मइले यो भण्या होइन। क्याकि मइले अगाडीइ भणि दिया छु हामले पुरा हृदयले तमनलाइ याँ सम्म प्रेम अददाउ, कि हाम मर्या लगइ, बाच्या लगइ हाम अलग हुन्या आथिन।


यो तइ दिन हुन्या हो जब परमेश्वरले मइले प्रचार अर्या सुसमाचार अन्सार येशू ख्रीष्ट बठेइ मान्सका गोप्य कुरणीको न्याय अद्द्या हुन।


हरेक मान्स एक बेर मद्दु पणन्छ। रे मर्या पछा परमेश्वरले हरेक मान्सको न्याय अद्दया हुन।


Swiv nou:

Piblisite


Piblisite