18 हामले धेकिन्या कुरणीलाइ होइन तर नधेकिन्या कुरणीलाइ हेद्दाउ क्याकि धेकिन्या कुरणी क्षणिक हुनाहान, तर नधेकिन्या कुरणी अनन्त सम्म रनाहान।
क्याकि हाम उनलाइ धेकिबर होइन, तर हाम उनमी बिश्वास अरिबर बाँच्चाउ।
आब बिश्वास आसा राखिया कुरणीको निश्चय रे नधेकिएइ कुरणीको पक्का भरोसा हो।
ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।
यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।
तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”
हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्का आसा दिन्यासित हाम प्रार्थना अददाउ।
तर ख्रीष्ट यहुदि प्रधान पुजारि भइबर आइ सक्या छन, जइले याँ भया सब असल कुरणी दिनाहान। उन और माहान् रे सिद्द पालामि प्रवेश भया छन। यो मान्सले बनाया होइन रे यइ संसारको लगइ होइन।