म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।
रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।
सुर्यको तेज एक किसमको, चन्द्रमाको सुन्दरता अर्खाइ किसमको, रे ताराको सुन्दरता अर्खाइ किसमको हुनाहान। क्याकि एक तारा अर्खा तारा भण्ना सुन्दरतामि फरक हुन्छ।
तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।