Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 3:7 - डोटेली नयाँ करार

7 जब मोशाको कानुन ढुङ्गाका पाटिमि लेखियाथ्यो, तइ बेला परमेश्वरको महिमा धेकियो। इस्राएल देशका मान्सनले भौत समय सम्म मोशाको अनार हेद्द सकेइन, क्याकि यो चम्किनाथ्यो जबकि यो चमक लामो समय सम्म रयइन। तबइकिलाइ यदि मोशाका कानुनमी आधारित सेवाले मृत्यु ल्याउछ, जइमि तसो महिमा थ्यो भण्या,

Gade chapit la Kopi




२ कोरिन्थी 3:7
38 Referans Kwoze  

कानुनको उद्देश्य ख्रीष्ट आइबर आब पुरा भयो तबइकिलाइ ख्रीष्टमी बिश्वास अद्द्या सब धर्मि ठहरिया छन।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


तमनइ धेकाउन्छौ कि तमन ख्रीष्टले लेख्या चिठ्ठी जसा हौ, यो चिठ्ठी हामरा सेवाको प्रतिफल थ्यो, जो मुसिले होइन अथवा ढुङ्गाका पाटिमि, तर जिबित परमेश्वरका आत्माले मान्सका हृदयकि पाटिमि लेखिया हो।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


त्यो आज्ञा जइले जीवन ल्याउन पडद्या थ्यो, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो।


यहुदि महासभामि बस्या तिनन सबले तिनलाइ एकहोरो हेर्यो, रे तिनरी अनार स्वर्गदुतका अनार जसोइ धेक्यो।


क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ।


तइ कोठामी धुप बाल्लाइ सुनको बेदि राखिया थ्यो रे ताँ एक करारको सन्दुक लगइ थ्यो। जो भितर रे बाइर बठेइ सुनले बन्याथ्यो। तइ सन्दुकमि तीन चिज थ्या: मन्न राख्या सुनको भाँडो, कोपिला लाग्या हारुनकि लठ्ठी रे परमेश्वरले मोशालाइ दिया दस आज्ञाको दुइ शिला-पाटि।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


जब हाम हामरा पापी स्वभाबका अधिनमी हुनाउ, तब कानुन बठेइ हामरा सरीरमि भया पापी इच्छा जागन्छ, रे हामले अर्या कामकाले मृत्यु ल्याउन्छ।


पबित्र आत्माको सेवाको काम झिक बडता महिमामय हुन्या हो।


पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।


कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।


जसेरि घर भण्ना घर बनाउन्याले भौत सम्मान पाउछ। तसेरि मोशा भण्ना येशू भौत ठुलो सम्मानको योग्य छन।


परमेश्वरले सीनै पर्वतमी आफ्नो ब्यबस्था दिइन्ज्या इस्राएल देशका मान्सन जसाइ तमन एक साच्ची पर्वतमी आया आथिनु, जाँ आगाको ज्वाला, गइलो अन्धकार रे आँधीबेहरी छ।


Swiv nou:

Piblisite


Piblisite