18 हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।
यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।
रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।
उनले हामलाइ हामरा पापका दण्ड बठेइ बचायो, हाम आफइले अर्या धार्मिकताका काम बठेइ होइन तर उन दयालु भया हुनाले, उनले हामलाइ पबित्र आत्मा दिइबर बचायो, जइले हामरा पाप धोयो, एक नयाँ जीवन दियो रे ब्यबहार अद्द्या नयाँ तरिका दियो।
प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।