Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 3:17 - डोटेली नयाँ करार

17 आब प्रभु आत्मा हुन रे जाँ प्रभुका आत्मा छन ताँ कानुन बठेइ स्वतन्त्रता हुन्छ।

Gade chapit la Kopi




२ कोरिन्थी 3:17
13 Referans Kwoze  

क्याकि पबित्र आत्माले येशू ख्रीष्ट बठेइ आउन्या जीवन दिन्या हुन रे पाप रे मृत्यु बठेइ मुक्त अद्दया हुन।


बिश्वासि भाइन हो, तमन परमेश्वर बठेइ स्वतन्त्र हुनाइ बोलाइया हौ, तबइकिलाइ आब तमनले मोशाको कानुन पालन अददु पड्डइन। तर आफना पापमय स्वभाव पुरा अद्दया अबसर जन बना, बरु आफ्नो स्वतन्त्रता एक अर्खाको सेवा अद्दाइ रे प्रेम अद्दाइ प्रयोग अर।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


तमनले सत्य जाण्न्या हौ रे सत्यले तमनलाइ स्वतन्त्र अराउन्या हो।”


ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्‍का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।


परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


पबित्र सास्त्रमि लगइ इसो लेखिया छ कि, “पइलो मान्स, आदम जिबित प्राणि भयो।” रे अन्तिम आदम अथवा ख्रीष्टले अनन्त जीवन दिनाहान।


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


Swiv nou:

Piblisite


Piblisite