Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 3:13 - डोटेली नयाँ करार

13 हाम मोशा जसा होइन, जइले आफ्नो अनार बठेइ घट्टोइ जान्या रे अन्तमी हराउन्या परमेश्वरको महिमा इस्राएल देशका मान्सनले जनधेकुन भणबर आफ्नो अनारमि घुम्टो हाल्या थ्यो।

Gade chapit la Kopi




२ कोरिन्थी 3:13
8 Referans Kwoze  

जब मोशाको कानुन ढुङ्गाका पाटिमि लेखियाथ्यो, तइ बेला परमेश्वरको महिमा धेकियो। इस्राएल देशका मान्सनले भौत समय सम्म मोशाको अनार हेद्द सकेइन, क्याकि यो चम्किनाथ्यो जबकि यो चमक लामो समय सम्म रयइन। तबइकिलाइ यदि मोशाका कानुनमी आधारित सेवाले मृत्यु ल्याउछ, जइमि तसो महिमा थ्यो भण्या,


तिन सब कानुन परमेश्वरले हामलाइ प्रतिज्ञा अर्या आउन्या कुरणिका छाँया जसा मान्तर हुन, तर बास्तबिकता त ख्रीष्टमी हुन्छ।


कानुनको उद्देश्य ख्रीष्ट आइबर आब पुरा भयो तबइकिलाइ ख्रीष्टमी बिश्वास अद्द्या सब धर्मि ठहरिया छन।


तब येशूले आजी तइका आँखामी हात राख्यो, रे तइले मान्सलाइ एकोरो लाइबर हेर्यो। तइले आफ्नो दृष्टि पायो रे सब चिज नीकेरि धेक्द सक्यो।


Swiv nou:

Piblisite


Piblisite