11 क्याकि यदि कानुनमी केइ समयकी निउति महिमा रन्छ भण्या, सदाइकि निउति रइरन्या नयाँ करारमी झिक कति ठुलो महिमा हुन्छ!
परमेश्वरले यइलाइ नयाँ करार भण्या छ, तबइकिलाइ उनले पइलो करारलाइ पुरानो बनायो। रे जो पुरानो भइबर थोत्रो हुनोइ जान्छ, त्यो छटाइ हराइबर जान्या हो।
तबइकिलाइ परमेश्वरका कृपा बठेइ हामसित परमेश्वरको बचन प्रचार अद्द्या सेवा भया हुनाले हाम हरेस खानाइन।
यइ नयाँ करारका महिमाका लाग्दा मोशाको कानुनको महिमा आब महिमा जसो धेकीनइन।
तबइकिलाइ हामरो इसो आसा भया हुनाले हाम भौत साहासी भयाछौ।