Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 2:7 - डोटेली नयाँ करार

7 बरु तमनले तइलाइ क्षमा अद्दु रे सान्त्वना दिनु पणन्छ नतित त्यो भौत दु:खी हुन्या हो, रे पानिमि दुब्या मान्स जसो हुन्या हो।

Gade chapit la Kopi




२ कोरिन्थी 2:7
20 Referans Kwoze  

जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।


एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।


बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टले हामलाइ दियाको अधिकार बठेइ आज्ञा दिनाउ कि आफ्ना बिश्वासि भाइ बइनि बठेइ टाडा बस जइले अल्छी अरन्छ रे जइले हामले दिया माणनाइन।


बिश्वासि भाइन हो, जो पइल्ली मरिसक्या छन तिन बिश्वासिनलाइ कि हुन्या हो तइ बिसयमि हाम तमनले जाण्याको चाहानाउ अददाउ, रे तमनले आसा नहुन्या मान्सनकि जसेरि सोक अद्दु पड्डइन।


रे उ साच्ची बिरामी थ्यो रे मद्द्या जसो होइरइथ्यो। तर परमेश्वरले उनलाइ दया अरिबर निको बनायो। उइलाइ मान्तर होइन, तर मलाइ लगइ दया अर्यो, ताकि म जो दुःख अइल भोग्दाछु तइ भणन्ना बड्ता भोग्दु जन पडउ।


क्याकि परमेश्वरको इच्छा अनसार हामले सोक अर्या भण्या यइले हाम पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हु, रे यइको परिणाम मुक्ति हो। रे तइ किसिमको शोकले पछुतो हुनइन। तर संसारका मान्सनका शोकले भण्या अनन्त मृत्यु तिर लइजान्छ।


क्याकि येइ डेरामि छनज्या चिन्ताले हाम सुस्केरा हल्लाउ। रे हाम यिन शरीर बठेइ छुटकारा पाउन चाहानाइन, तर हाम स्वर्गीय शरीर धारण अद्द चाहानाउ, ताकि मर्या पछा यिन शरीर तइ सरीरमि बदलिन सकउ जइमि अनन्त जीवन छ।


जब यिसो हुन्छ, तब परमेश्वरले पबित्र शास्त्रामि लेख्या कुरणी पुरा हुन्या हो, जइले यिसो भणन्छ, “मृत्यु सदाइकिलाइ पराजित हुन्या हो, रे अस्तित्वमि रन्या होइन।”


तबइकिलाइ म तमनलाइ बिन्ति अद्दउ, कि तमनले तइलाइ पक्‍का प्रेम अददाउ भणबर भण।


Swiv nou:

Piblisite


Piblisite