4 क्याकि तमनलाइ दु:खित बनाउनाइ होइन, तर तमन प्रति भया मेरो प्रसस्त प्रेम तमनले जाण भणबर हृदयको भौत पिडा रे बेदनामि भौत आँउस बगाइबर मइले यो चिठ्ठी तमनलाइ लेख्याथ्या।
मइले यो गम्भीर चिठ्ठी अन्याय अद्द्या मान्सका लाग्दा लेख्या होइन, न त अन्यायमि पड्डया मान्सका लाग्दा हो, तर परमेश्वरका नजरमि हाम प्रति तमरो उत्साह कसो छ, त्यो तमनलाइ था होस भणबर मइले लेख्या हु
म आफइलाइ रे मसित भया सबै कुरणी लगइ दिनाइ म खुशी हुन्या हु, ताकि म तमनलाइ परमेश्वरको अनुकरण अददाइलाइ सहयोग अद्द सकु। म तमनलाइ भौत प्रेम अद्दउ, तर इसो लाग्नछ तमन मलाइ थोकाइ प्रेम अरन्छौ!
परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।