२ कोरिन्थी 2:17 - डोटेली नयाँ करार17 क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ। Gade chapit la |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।
तबइकिलाइ हाम निस्तार काजबार माणउ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले आफ्ना घरमि भया सब खमिर बाइर खित्ताहान। तसेरि, हामले बिश्वासि हुनाहइ पइल्ली अद्द्या ब्यबहार अद्द छाड्डु पणन्छ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले खमिर न हाल्या रोटा खान्थ्या। तसेरि, हामले परमेश्वरका मान्सनकि जसेरि जीवन बिताउनु पणन्छ, रे हामरो जीवनमी केइ दुष्ट ब्यबहार हुनु पड्डइन। यइको मतलब यो हो कि छलिबर दुष्ट कुरणी हृदयमि राखिबर होइन, बरु हामले इमानदार भइबर ख्रीष्टको अनुसरण अददु पणन्छ।