10 जइलाइ तमन क्षमा अरन्छौ तइलाइ म लगइ क्षमा अद्दउ। यदि कोइ मान्सन छ जसलाइ मइले क्षमा अददु पड्डया हो, तइलाइ मइले पइल्ली क्षमा अरिसक्या छु। म तमरो भलाइकी निउति ख्रीष्टको अधिकारसित इसो अद्दउ।
तबइकिलाइ हाम ख्रीष्टका राजदुत हौ, रे परमेश्वरले मान्सनलाइ हाम बठेइ उनरो सन्देश स्वीकार अददाइ बिन्ति अरिदिया छ। ख्रीष्टइका पक्षमि हाम तमनलाइ बिन्ति अददाउ, कि तमन परमेश्वरसित मिलापमी आस।
तमनले यिसो अददु पणन्छ। हामसित प्रभु येशू ख्रीष्टको अधिकार छ भणन्या कुरणी बुजिबर तमन सब बिश्वासिन एकसाथ जम्मा हौ। रे म मेरा बिचारमी ताँ भया जसो लागन्छ। रे हामरा प्रभु येशू ख्रीष्टको सक्ति बठेइ,
जइ जइका पाप तमन क्षमा अरन्छौ तइका पाप क्षमा हुन्ना, तमन जइका पाप क्षमा अद्दानौ तइका पाप रन्ना।”
येशूले भण्यो, “साच्ची म तमनलाइ भणनउ, तमनले धर्तीमि जी बादन्छौ, त्यो स्वर्गमि बादिन्या हो। रे तमनले धर्तीमि जी फुकाउछौ त्यो स्वर्गमि फुकाइन्या हो।
तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।
सुद्दतामि, ज्ञानमि, धैर्यतामि, दयामि, पबित्र आत्माका अगुवाइमी, साँचो प्रेममि,
जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।