Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 13:5 - डोटेली नयाँ करार

5 तमन बिश्वासमि बलिया छौ कि आथिन भणि आफले आफइलाइ जाँचिबर हेर रे जाँच कि तमरो बिश्वास सत्य छ कि आथिन। तमन जाँचमि असफल भया आथिनु, यदि तमन जाणन्छौ कि येशू ख्रीष्ट तमनमि छन।

Gade chapit la Kopi




२ कोरिन्थी 13:5
50 Referans Kwoze  

हरेक मान्सले आफलाइ जाचउ कि उइका बिचार ठीक छन कि आथिन, रे पइ मान्तर तइले तइ रोटो खाओस रे तइ कटौरा बठेइ अंगुरको रस पिओस।


म आफ्नो शरीरलाइ नियन्त्रण अद्दउ, ताकि म दुष्ट इच्छा अनसार जीवन जन बिताउ। नतित मइले और मान्सनलाइ सुसमाचार प्रचार अर्या इनाम पाउन्या होइन।


याद अर कि तमनले कसेरी सुरुमि मलाइ प्रेम अरन्थ्या रे आब तमनले मलाइ इसो प्रेम अददानु। रे पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे जसो सुरुमी तमनले मलाइ प्रेम अर्या तसेरि मलाइ प्रेम अद्द सुरु अर। यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु भण्या, म तमरा वाँ आउनउ रे म तमरो सामदान जाँ छ तइलाइ ताँ बठेइ हटाइबर तमनलाइ दण्ड दिन्या हु।


हरेक मान्सले आफ्नो कामको जाँच अरउ कि उ ठीक छ कि आथिन। यदि उइले असल अर्याछ भण्या उइले गर्व अद्द सकन्छ। तर उइले आफनो काम और मान्सनसित तुलना अददु हुनइन।


सतर्क हो, कि कोइ मान्स परमेश्वरको अनुग्रह पाउनाइ असफल जन होउ, रे कसइलाइ तमरा बिचमि समस्या ल्याउन जन दिय। तइ किसिमका मान्सले तमन भौतलाइ भ्रष्ट पाणन्छ।


तबइकिलाइ यदि पइल्ली हामले आफलाइ जाच्या भण्या, परमेश्वरले हामलाइ दण्ड दिन्या होइन।


यिन झुटा शिक्षकले भण्नाहान कि हाम परमेश्वरलाइ पछयाण्नाउ तर तिननले आफ्ना ब्यबहार बठेइ निक्केरि धेकाउनाहान कि तिननले परमेश्वरलाइ पछेणनाइन्न क्याकि परमेश्वरले यिन मान्सनलाइ घृणा अददाहान रे यिन मान्सन आज्ञापालन अद्दाइन्न रे तिननले केइ निका काम अद्द सक्दाइन्न।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


येशूले तइलाइ भण्यो, “जइले मलाइ प्रेम अरन्छ, तइले मरो बचन पालन अद्द्या हो, रे मेरा पिताले तइलाइ प्रेम अद्द्या हुन रे हाम तइका वाँ आउन्या हु रे तइसित बसस्या हु।


यदि ख्रीष्ट तमनमि छन भण्या आत्माले तमनलाइ जीवन दिनाहान, क्याकि तमरा शरीर पापका लाग्दा मर्या लगइ तमन परमेश्वरसित धर्मि ठहरियाछौ।


परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ कि हाम आरामका ठाउँमि जान्या हौ। तबइकिलाइ होशियार होउ ताकि तमनमि हइ कोइलगइ प्रतिज्ञा अर्या आरामका ठाउँमि जाना बठेइ जनछुटउ।


तमनलाइ था छ, कि दौडमि दकुड्डया भौत हुनाहान, तर इनाम एकइले मान्तर पाउन्छ। तबइकिलाइ तमन इनाम पाउन्या हिसाबले दौड।


तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


तमन ममि रअ रे म तममि रनउ। जसेरि हाङाले अंगुरको बोटमि रएन भण्या आफइ फल फलाउन सक्दैन। तसेरि तमन ममि रयानु भण्या तम लगइ असल फल फलाउन सक्दाहान।


तमनले बुढा मान्सलाइ सिकाउनु पणन्छ कि तिनन आत्मा नियंत्रित हुनु पणन्छ, रे मान्सनले तिननलाइ आदर अद्द्या किसिमको ब्यबहार अददु पणन्छ, रे समजदारीसित ब्यबहार अददु पणन्छ। तिननले परमेश्वरमि पक्‍का बिश्वास अददु पणन्छ, और मान्सनलाइ साँचो प्रेम अददु पणन्छ रे तिनन धैर्य हुनु पणन्छ।


ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।


मइले तमरो नाउँ यिनमि प्रकट अर्या, रे तमरो नाउँ यिनमि प्रकट अरीरन्या हुँ, ताकि जइ प्रेमले तमले मलाइ प्रेम अर्या, त्यो तिननमि रइजाउ, रे म तिननमि रउ।”


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


मेरा बालक हो, जसेरि एक स्वानिले बच्चा जन्माउन्ज्या पिडा महसुस अरन्छे, तसेरि म एक बेर आजी तमन कि निउति दुःख भोग्दाछु तमन ख्रीष्टमी परिपक्व नभया सम्म, म तसइ पीडामी हुन्या हु।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।


तमनलाइ पक्‍का था छ कि भविष्यमी पबित्र जनले यइ संसारका मान्सनको न्याय अददाहान। तबइकिलाइ तमन पक्‍का निर्णय अद्द सकन्छौ कि तमरा नानो असहमतिमि तमनमि को ठीक हो।


जइले मेरो शरीर खान्छ रे मेरो रगत पिन्छ उ ममि रन्छ रे म उइमि रनउ।


तर यो कुरणी फिलिपको जाँच अद्दाइ भण्या हो, क्याकि उनले जी अद्दाइ बटिरइथ्या त्यो उनलाइ थाथ्यो।


तमरो दृढ बिश्वाससित तइको बिरोध अर। याद अर कि संसार भरि भया बिश्वासीनले लगइ इसोइ कष्टको अनुभव अददु पण्या छ।


और मान्सन तइ जमिन जसाइ हुन, जइले काणा रे सिउँडी उमार्न्छ रे त्यो जमिन बेकार हुन्छ। इसो जमिनमी त परमेश्वरको सराप पड्डया डर हुन्छ रे यो आगोले नष्ट हुन्या हो।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर ख्रीष्टको हो। कि मान्स ख्रीष्टका अंग लइजाइबर बेश्याका असुद्द अंगसित जोड्या? होइन! बिलकुल होइन!


रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो।


क्रेट टापुका मान्सनका बारेमि यिन सब्द अइल लगइ सत्य छन, तबइकिलाइ तिननलाइ कडा सित हकार, ताकि तिननले येशू ख्रीष्टका बारेमि सत्य शिक्षामि बिश्वास अरुन।


यिन झुटा शिक्षकले सत्य सन्देश प्रचार हुना बठेइ रोक्द्या कोशिस अद्दाहान जसेरि यान्नेस रे याम्‍ब्रेसले मोशाको बिरोध अर्याथ्या। तिनरि बुद्दि भ्रष्ट छ रे तिनन साच्ची सत्यका बिरोधमि हुनाहान।


तर स्वानिनले बालकलाइ जन्म दिया बठेइ रे जबसम्म तिनन ख्रीष्टमी लगातार बिश्वास अर्यो भण्या, और मान्सनलाइ प्रेम अर्यो भण्या, रे सुद्द रे उचित किसिमले ब्यबहार अर्यो भण्या परमेश्वरले तिननलाइ बचाउन्या हुन।


Swiv nou:

Piblisite


Piblisite