Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 13:11 - डोटेली नयाँ करार

11 अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।

Gade chapit la Kopi




२ कोरिन्थी 13:11
51 Referans Kwoze  

सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ।


एक-अर्खासित मिलिबर बस, घमण्ड जन अर, तर नम्र मान्सनसित संगत अर। आफना नजरमि बुद्दिमान जन होउ।


म प्रार्थना अद्दउ कि परमेश्वर, जइले सान्ति दिनाहान तमन सबसित हुन्या हुन। आमेन।


हुन सकन्छ भण्या, सक्या सम्म सब मान्सनसित सान्तिमि बस।


“नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।”


उइले खराब काम अद्द छाड्डु पणन्छ। बरु उइले जी असल छ त्यो अददु पणन्छ। औरसित सान्तिमि रनाइ निउति कडा महेनत अर।


प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम रे पबित्र आत्माको संगति तमन सबसित रहुन।


क्याकि हाम कमजोर हुन्ज्या रे तमन बिश्वासमि बलिया हुन्ज्या हाम आनन्दित हुनाउ। हाम प्रार्थना अद्दाउ कि तमरा बिश्वासमि सिद्द हुनाइ जा।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।


तमनले सब कुरणी सन सिक्दु पणन्छ, ताकि तमनमि केइ असल गुणको अभाब नहोउ, रे तमन आत्मिक रुपमि परिपक्व रे पूर्ण होउ।


हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ।


निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।


तमनले जइ कुरणी मेरा सब्द बठेइ रे मेरा काम बठेइ सिक्या, रे ग्रहण अर्या, तेइ कुरणी पालन अर। तब सान्तिका परमेश्वर तमनसित रइरनाहान।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।


म प्रार्थना अद्दउ कि आसा दिन्या परमेश्वरलाइ तमनले बिश्वास अर्या हुनाले तमनलाइ पुरा आनन्द रे सान्ति भरि दिउन, ताकि पबित्र आत्माको सक्तिले तमरो आसा बड्डइ जाउ।


प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरका पबित्र मान्सनसित रइजाउ। आमेन।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


म प्रार्थना अद्दउ कि प्रभु जो सान्तिका स्रोत हुन उनले तमनलाइ हरेक समय रे सब किसिमले लगातार सान्ति दिउन। म प्रार्थना अद्दउ कि प्रभु तमन सबसित लगातार रहुन।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


सदाइ आनन्दित होउ।


रे तिननले तमनकीलाइ अर्या कामका लाग्दा, तिननलाइ उच्च आदर अर रे भौत प्रेम अर। तमन आपसमी मेलमिलापमि बस।


तबइकिलाइ एक-अर्खालाइ यिन बचनले उत्साह दिय।


प्रभुमि सदाइ आनन्द अर। म आजी लगइ भण्नउ, आनन्द अर।


म इयोदिया रे सुन्तुखेलाइ लगइ बिन्ति अद्दउ, कि यिन दुइ स्वानी प्रभुमि मेलमिलापमि बसुन।


तबइकिलाइ परमेश्वरले पइल्ली हामलाइ प्रकट अर्या सत्यता अनसार हामले काम अददु पणन्छ।


म प्रार्थना अद्दउ कि परमेश्वर पिता रे प्रभु येशू ख्रीष्टले तमन बिश्वासि भाइनलाइ सान्ति दिउन तिननले एक-अर्खासित प्रेम अददाइ रे ख्रीष्टमी लगातार बिश्वास अरि राखुन।


उनले हामरा हरेक कठीनाइमी हामलाइ सान्त्वना दिनाहान। ताकि परमेश्वरले हामलाइ सान्त्वना दिएकि जसेरि हाम और मान्सनलाइ सान्त्वना दिन सकु।


यइ मान्सका बिरोधमी केइ षड्यन्त्र हुन्नाछ भण्न्या कुरणी मलाइ था भयो, रे यइलाइ उतन्जेइ तमरा वाँ पठाउन्नाछु, रे यिनमि दोस लाउन्या यहुदि मान्सनलाइ लगइ तमराइ वाँ उजुरि अर भण्न्या आज्ञा दिइराइछु।”


तिननसित बिदा हुनज्या तिनले भण्यो, “परमेश्वरको मन भया, म आजी तमरा वाँ फर्किबर आउन्या हु।” तब तिन जहाजमि चड़िबर एफिसस सहर बठेइ गया।


कि तिनन मुर्तिलाइ चडाया खानाइ रे व्यभिचार बठेइ अलग रउन, गलो अठ्यइबर मार्या पशुको सिकार रे रगत जन खाउन रे यिन कुरणी बठेइ अलग रया भण्या असल हुन्या हो।”


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


अर्खाले लगइ भण्यो, “प्रभु म तमरा पछा लाग्दउ, तर पइल्ली आफना घरमि हुन्या बठेइ मलाइ छुट्टि लिन्न दिय।”


तब येशू ठम्म कलिया रे ताँ आसपास भएका मान्सलाइ भण्यो, “तइलाइ बोला।” पइ तिननले तइ कानालाइ यिसो भणि बोलायो, “हिम्मत अर, उठ, येशू तुलाइ बोलाउना छन।”


तबइकिलाइ तमनले सदाइ ठीक काम अददु पणन्छ, जसो तमरा स्वर्गमि हुन्या पिताले सदाइ ठीक अददाहान।”


“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”


रे यो काम अद्दामी सक्दो प्रयास अर ताकि तमन एकतामी होइरउ, क्याकि तमन परमेश्वरका आत्मा बठेइ एक भयाछौ।


तबइकिलाइ हामले सान्ति ल्याउन्या कोशिस अददु पणन्छ, रे एक-अर्खाको बिश्वासलाइ बालियो बनाउनु पणन्छ।


उनले मान्सलाइ यिन योग्यता दियो, ताकि तिननले परमेश्वरका जनलाइ उनरो काम अददाइ रे बलिया हुनाइ रे ख्रीष्टका शरीरका रुपमि परिपक्व हुनाइ तयार अरुन।


तमनलाइ आजी भेटीबर प्रभु येशू ख्रीष्टमी और बलियो बिश्वास होस भणबर तमरो सहयोग अद्दाइलाइ हाम लगातार भौत प्रार्थना अद्दाउ।


अन्त्यमि बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अद्दया अर, ताकि हामले प्रभु येशू ख्रीष्टको बारेमि यो सन्देश छिट्टाइ सब ठाउँमि फैलाउन सकु रे तमनले बिश्वास अर्या जसेरि और मान्सनले बिश्वास अरुन।


Swiv nou:

Piblisite


Piblisite