२ कोरिन्थी 12:21 - डोटेली नयाँ करार21 मलाइ डर लाग्या छ, कि म आजी आउन्ज्या मेरा परमेश्वरले मलाइ तमरा सामने होच्याइ दिन्या हुन रे भौत जनाका निउति मइले सोक अद्दु पड्डया छ, जइले अगाडी पाप अर्याथ्या। रे आफले अरेका असुद्दता व्यभिचार रे छाडापन बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या आथिन हुन्ना। Gade chapit la |
यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।