२ कोरिन्थी 12:20 - डोटेली नयाँ करार20 क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो। Gade chapit la |
बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।