Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 11:31 - डोटेली नयाँ करार

31 परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।

Gade chapit la Kopi




२ कोरिन्थी 11:31
22 Referans Kwoze  

हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।


तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


जब हम तमरि निउति प्रार्थना अद्दउ, हाम आफना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिनाउ।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ, जो करुणामय पिता रे हामलाइ सदाइ सान्त्वना दिन्या परमेश्वर हुन।


ताकि तमन सब एकइ होइबर परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका पिताको महिमा अद्द सक।


क्याकि तिननले परमेश्वरका बारेमिको सत्यलाइ इन्कार अर्यो, रे तिननले झुटमि बिश्वास अर्यो, रे सृष्टिकर्तालाइ छाडिबर बरु सृष्टिको आराधना रे सेवा अर्यो। उनरो सदाइ प्रसंसा हुनु पणन्छ। आमेन।


रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।


तबइकिलाइ म परमेश्वर पिताका अगाडी आफना घुडा टेक्दउ रे प्रार्थना अद्दउ,


क्याइ मइले तमरो पैसा लयइन? कि मइले तमनलाइ प्रेम नअर्या हुनाले इसो अर्या? परमेश्वर जाण्नाहान कि म तमनलाइ प्रेम अद्दउ।


परमेश्वर मेरो साँचि छन कि म सत्य भण्नाछु। मइले तमनलाइ हप्काउन नचाया हुनाले म कोरिन्थ सहरमि फर्कि आयइन।


म ख्रीष्टलाइ साक्षि माणिबर सत्य बोल्ला छु, पबित्र आत्मा रे मेरा बिबेकले लगइ यो गवाही दिन्छ कि यो झुटि होइन।


म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


तमनलाइ था छ कि हामले तमनलाइ निकी कुरणी अरिबर कभइ खुशी बनाउन्या कोशिस अरेइन, न त पैसा पाउनाइ हामले इसो अर्या। क्याकि हाम लोपि आथिन। परमेश्वर हामरा साक्षि छन कि हामले तसो ब्यबहार अरेइन।


परमेश्वर मेरा साक्षि छन कि मइले तमनलाइ जो लेख्ग्या छु त्यो पुरा सत्य छ।


Swiv nou:

Piblisite


Piblisite