Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 10:7 - डोटेली नयाँ करार

7 तमन बाइर धेकिन्या कुरणीलाइ हेरन्छौ। यदि कसइ मान्सलाइ यो भरोसा छ कि उ ख्रीष्टको हो भण्या, उइले आजी आफइलाइ याद अराओस कि जसो उ ख्रीष्टको हो, हाम लगइ ख्रीष्टइका हौ।

Gade chapit la Kopi




२ कोरिन्थी 10:7
21 Referans Kwoze  

हाम आजी तमरा सामने आफ्नो तारिफ अद्दाइन, तर तमनलाइ हाममि गर्व अद्दया मौका दिन्नाछु, ताकि तमनले तिननलाइ जबाफ दिन सक, जइले मान्सका हृदयको कुरणीमि होइन तर बाइरकि कुरणीमि घमण्ड अद्दाहान।


कसइले आफलाइ अगमबक्ता अथवा पबित्र आत्मा बठेइ बरदान पाया मान्स समजन्छ भण्या, मइले लेख्या कुरणी प्रभुको आज्ञा हो भण्नया तइले स्वीकार अरौ।


कि तिनन ख्रीष्टका सेवक हुन? म झिक असल सेवक हु। पागलइ जसेरि म बोल्ला छु। मइले उइका भण्ना बरता परिश्रम अर्या। म उइका भण्ना बरता झेलमि भौत बेर पण्या। अनगिन्ती कोर्रा खाया, बेर बेरि मृत्युका मुखमि पण्या।


मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”


हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।


मेरा इच्छा अनसार केइलगइ खानाइलाइ म स्वतन्त्र छु। म एक येशू ख्रीष्टको छान्या शिष्य हु। मइले हामरा प्रभु येशूलाइ धेक्या छु। तमन प्रभुले मलाइ अद्दाइ दिया कामको प्रतिफल हौ।


रे तमन ख्रीष्टका अधिकारमि छौ, रे ख्रीष्ट परमेश्वरका अधिकारमि छन।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।


म यो भणनउ क्याकि तमनले ख्रीष्ट म बठेइ बोल्लाहान भणन्या प्रमाण खोजन्छौ। तमनसितका व्यवहारमि उन दुर्बल हुनाइन, तर उन तमनमि सक्तिशाली हुनाहान।


म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।


भौतले यइ संसारका मान्सन जसेरि घमण्ड अर्या हुनाले म लगइ घमण्ड अद्दउ।


हामले येशूको बारेमि भण्या, रे तमनले हामरो सुसमाचार ग्रहण अरिबर पबित्र आत्मा पाया। तर तमन अर्खा येशूका बारेमि केइ मान्सनलाइ भणन दिन्छौ। आब तमन अर्खा आत्मा रे अर्खो सुसमाचार ग्रहण अददाइलाइ तयार छौ, तमनले गल्तिले पुरा हृदयले त्यो ग्रहण अर्या।


तर हरेक क्रम अन्सार मर्या बठेइ जिउना हुन: पइल्ली ख्रीष्ट मर्या बठेइ जिउना भया, ख्रीष्ट फर्कि आया पछा, उनसित निजिकको सम्बन्ध भया मान्सन मर्या बठेइ जिउना हुन्या हुन।


तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।”


तर तिनन आफना जम्माइ काम मान्सलाइ धेकाउनाइ अद्दाहान। तबइकिलाइ तिननले आफ्ना चाना रे नाडिमि पबित्र सास्त्रका बचन भया ठुला प्रार्थनाका बट्टा बाद्दाहान, रे आफना लत्ताका छेउ लामा बनाउनाहान।


Swiv nou:

Piblisite


Piblisite