Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 10:4 - डोटेली नयाँ करार

4 क्याकि हामरा युद्दका हातहतियार संसारका होइन, तर किल्ला नास अद्द्या परमेश्वरको सामर्थी हातहतियार हुन।

Gade chapit la Kopi




२ कोरिन्थी 10:4
28 Referans Kwoze  

सत्य बोलिमि, रे परमेश्वरको सक्तिमि। हाम धार्मिकताको तरिका प्रयोग अरिबर आफ्नो प्रसंसा अददाउ, जो दाइन हात रे बाँउ हातका हतियार जसा छन।


ताकि तमरो बिश्वास मान्सका बुद्दिमि होइन, तर परमेश्वरका सक्तिमि आधारित होउ।


मेरो चेलो तिमोथी, म तुलाइ यिन आदेस दिन्नाछु: मइले तिन कुरणी तुलाइ याद अददाइ भण्या जो पइल्ली अगमबक्ताले तेरा बारेमि भण्याथ्यो। ताकि तुइले तिन सब्द झुटा शिक्षकका बिरुद्दमि असल लडाइ लड्ड सक।।


रात लगभग सकिया जसेरि हामरो यो दुष्ट संसारमी बस्ने समय लगभग सकिसक्या छ, रे ख्रीष्ट फर्कि आउन्या बेला नजिक छ, तबइकिलाइ हामले त्यो दुष्ट काम अद्द बन्द अददु पणन्छ, जो मान्सनले अन्धकारमि अददाहान। हामले त्यो काम अददु पणन्छ जइले हामलाइ दुष्टको सामना अददाइ सहयोग अरन्छ जसेरि सिपाइले दिनमि कबच लाइबर दुष्टको सामना अरन्छ।


तर हाम दिनका हुनाले हाम सचेत होउ, बिश्वास रे प्रेम धारण अर जइले हामरो सुरक्षा अरन्छ जसेरि सिपाइलाइ छाति पाताले सुरक्षा अरन्छ। रे आसा राख कि हाम अनन्तको दण्ड बठेइ बाच्याछौ जो त्यो टोप जसोइ हो जइले सिपाइलाइ सुरक्षा अरन्छ।


रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो।


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


केइलगइ काम हाम आफइले अद्द सक्द्या खुबी हाममि छ भणन्या हाम भण्नाइन। तर परमेश्वरले हामलाइ यो खुबी दिनाहान।


क्याकि इस्राएलका मान्सनले बिश्वास अर्या हुन्तक सात दिन सम्म यरिहो गाउँको पर्खालका बरिपरी चक्कर लाइराख्यो तइ पछा पर्खाल ढल्यो।


येशू ख्रीष्टका असल सिपाहिले दु:ख भोग्या जसेरि मसित दु:ख भोग।


पइ मोशालाइ मिश्र देशका मान्सनको सब ज्ञानको शिक्षा दिइयो, तिन आफ्ना कुरणी रे काममी सक्तिशाली हुनाइ गया।”


तबइकिलाइ म तमरा वाँ आउना हइ पइल्ली म तमनलाइ यो कुरणी लेख्दाछु, ताकि प्रभुले मलाइ तमनलाइ दण्ड दिन्या अधिकार दिया छन भणि म तमनलाइ धेकाउन सकु। क्याकि म आफ्नो अधिकार प्रयोग अरिबर तमनलाइ बिश्वासमि बलियो बनाउन चाहानउ, नास अद्द चाहानइन।


कसइ सिपाइले आफ्नाइ खर्चमि सेनामि काम अद्दइन। कसइ मान्सले केइ अंगुर नखाइबर अंगुर लाउनइन। कसइ मान्सले दुध नखाइबर भेडाबाकराका बगालको हेरचाह अद्दइन।


क्याकि हामरा अधिकारका बारेमि मइले केइ बरताइ घमण्ड अर्या भण्या लगइ म लाजमि पड्ड्या होइन, क्याकि यो अधिकार तमरा बिश्वासलाइ नास अददाइ होइन, तर प्रभुले तमरो बिश्वास बढाउनाइ सहयोग अददाइ हामलाइ दिया हो।


Swiv nou:

Piblisite


Piblisite