Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 10:10 - डोटेली नयाँ करार

10 क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।

Gade chapit la Kopi




२ कोरिन्थी 10:10
13 Referans Kwoze  

क्याकि बप्तिस्मा दिनाइ होइन तर सुसमाचार प्रचार अद्दाइ ख्रीष्टले मलाइ पठाया हो, रे मइले सुसमाचार प्रचार अरन्ज्या म आफ्नो मानब बुद्दिको प्रयोग अद्दइन। नतित मान्सनले मेरो मानब बुद्दीका लाग्दा ममि बिश्वास अद्दया हुन रे तिननले क्रुसमि भया ख्रीष्टको बलिदानको सक्ति था पाउन्या आथिन्न।


म सिपालु बक्ता नभया लगइ ममि ख्रीष्ट रे सुसमाचारका बारेमि ज्ञान छ। यो मइले सिकाया कुरणीमि हर किसमले मइले तमनलाइ धेकाउनोइ आया छु।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


मइले तमलाइ लेख्या चिठ्ठी तमनलाइ डराउनाइलाइ हो भणि जन सम्ज्या।


तसा मान्सनले याद राखुन कि हाम आफ्ना अनुपस्थितिमि चिठ्ठी बठेइ जी भण्नाउ, उपस्थिति भया बेला लगइ तसइ काम अद्दाउ।


कि तमन सोचन्छौ कि मइले तसो नअर्या हुनाले, म लज्जित छु? तर कसइले केइ कुरणीमि घमण्ड अरन्छ भण्या, म लगइ तिन कुरणीमि घमण्ड अद्दउ। हो, म मुर्खइ जसेरि बोल्ला छु।


म यो भणनउ क्याकि तमनले ख्रीष्ट म बठेइ बोल्लाहान भणन्या प्रमाण खोजन्छौ। तमनसितका व्यवहारमि उन दुर्बल हुनाइन, तर उन तमनमि सक्तिशाली हुनाहान।


Swiv nou:

Piblisite


Piblisite