Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 1:3 - डोटेली नयाँ करार

3 हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ, जो करुणामय पिता रे हामलाइ सदाइ सान्त्वना दिन्या परमेश्वर हुन।

Gade chapit la Kopi




२ कोरिन्थी 1:3
26 Referans Kwoze  

हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।


रे हरेकले पिता परमेश्वरको महिमाकी निउति येशू ख्रीष्टलाइ प्रभु हुन भणबर स्वीकार अददु पणन्छ।


म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।


म भौत खुशी भया, जब तमरा चेलाचेली मध्ये कसइ कसइलाइ पिता परमेश्वरले हामलाइ भण्याको आज्ञा अन्सार सत्यमी जीवन बिताया सुण्या।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


तर निरास भयालाइ सान्त्वना दिन्या परमेश्वरले तीतस आउन्ज्या हामलाइ सान्त्वना दियो।


जब हम तमरि निउति प्रार्थना अद्दउ, हाम आफना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिनाउ।


Swiv nou:

Piblisite


Piblisite