रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।
नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”
जसेरि कसइलाइ बिच्छिले कट्या बठेइ दुःख पाउनाहान, तसेरि पाँच महिना सम्म तसा फटयाइग्रालाइ तिनन मान्सनलाइ दुःख दिन्या अनुमति दिइयो, जइका चानामि परमेश्वरको छाप थेइन। तर परमेश्वरले तिननलाइ आज्ञा दियो कि तिननले घाँस अथवा केइलगइ रुखलाइ नोक्सानी पुर्याउनु हुनइन रे मान्सनलाइ माद्दु हुनइन।
सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।
तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।”
तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ, म केइ मन्न दिन्या हु जो लुकाइया छ। म हरेकलाइ एक सेतो ढुंवा दिन्या हु जइमि नयाँ नाउँ लेखिया हुन्या हो, त्यो नाउँ पाउन्या मान्स बाहेक कसइले लगइ बुज्जया आथिन।”