Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 1:21 - डोटेली नयाँ करार

21 परमेश्वरइले हामलाइ तमनसित ख्रीष्टमी बलिया बनाया छ, रे हामलाइ आफ्ना निउति अलग अर्याछ।

Gade chapit la Kopi




२ कोरिन्थी 1:21
28 Referans Kwoze  

तमन जइले ख्रीष्ट बठेइ पबित्र आत्मा पायाछौ, उन तमनमि रनाहान। तबइकिलाइ यो आवश्यक आथिन कि कसइले तमनलाइ सत्यका बारेमि सिकाओस। बरु पबित्र आत्माले तमनलाइ तिन कुरणिका बारेमि चाइया सब सत्य जाण्नाइ सहयोग अद्दया हुन। रे पबित्र आत्माले जो सिकाउन्छ, त्यो पुरा सत्य हुन्छ तइमि झुट हुनइन। तबइकिलाइ तमन ख्रीष्टमी एक होउ, जसेरि पबित्र आत्माले तमनलाइ अर भण्नाहान।


तर ख्रीष्ट बठेइ तमनलाइ पबित्र आत्मा दिया छ, रे तमन सबले परमेश्वरले प्रकट अर्या सत्य कुरणी जाणन्छौ।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


यदि साँच्चि पबित्र आत्मा तमनमि बास अद्दाहान भण्या, तमन पापी स्वभाव बठेइ नियन्त्रण भया आथिनु, तर पबित्र आत्मा बठेइ नियन्त्रण भयाछौ। तर कसइ मान्समि पबित्र आत्मा आथिन भण्या त्यो ख्रीष्टको होइन।


तर प्रभु त बिश्वासयोग्य छन। उनले तमनलाइ आत्मिक रुपमि बलिया बनाउन्या हुन रे सुरक्षा अद्या हुन, ताकि सैतानले तमनलाइ हानीअद्या आथिन।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


आब हामलाइ नयाँ शरीरकी निउति तयार बनाइदिन्या परमेश्वरइ हुन, जइले हामलाइ बैनाको रुपमि पबित्र आत्मा दिइराइछ। तबइकिलाइ हाम जाण्नाउ कि उनले हामरि निउति तयार अर्या सब कुरणी पाउन्या हु।


क्याकि जइलाइ परमेश्वरले पठायो, तइले परमेश्वरको वाणी बोलन्छ, क्याकि परमेश्वरले ननापिबरइ पबित्र आत्मा दिनाहान।


तबइकिलाइ, म तमलाइ सल्लाह दिनउ कि आगो बठेइ सुद्द भया सुण म बठेइ कीन ताकि तम साँच्चि धनि बन्न सक। तमले आफइले लाउनाइ निउति सेता लत्ता लगइ किन्नु पण्यो जइका लाग्दा मान्सनले तमलाइ बिना लत्ता धेकिन्या त्यो लाज बठेइ बाच्च सक। तमरा आँखामी लाउनाइ निउति तमले केइ मलम लगइ किन्नु पणन्छ, ताकि तम धेक्द सक्द्या हौ।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


रे म प्रार्थना अद्दउ कि तिननले तमरो हृदय उत्साहले भरिउन ताकि तमन असल कुरणी अद्द रे बोल्लाइ सदाइ बलियो हुन सक।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।


आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो,


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


Swiv nou:

Piblisite


Piblisite