परमेश्वरले तमनलाइ उनरा चेलो हामरा प्रभु येशू ख्रीष्टसित एक हुनाइलाइ छान्यो, रे परमेश्वरले बिश्वासयोग्यसित बाचा अर्या कुरणी पुरा अददाहान। तबइकिलाइ तमन पक्का हुन सकन्छौ कि उनले तमरा निउति यो अद्दया हुन।
येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण:
येशूले मलाइ इसो लगइ भण्यो, “फिलाडेल्फिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जो पबित्र रे जो सत्य छ, जइसित राजा दाउदको चाबि छ, जब म तइ चाबिले ढोका खोल्लउ, कसइले लगइ तइलाइ बन्द अद्द सक्दइन रे जब मइले चाबिले बन्द अद्दउ कसइले खोल्ल सक्दइन। जी म तमनलाइ भणनउ उइलाइ सुण:
हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।
तमरा बिसयमि भण्नाइ रे न्याय अद्दाइ भौत कुरणी मसित छन तर जइले मलाइ पठाया हो, उन सत्य हुन पइ उन बठेइ मइले जी सुण्या तिन कुरणी म संसारका मान्सनलाइ भण्नउ।”
तब येशू मन्दिरमि सिकाउनथ्या, उनले जोरले भण्यो, “तमन मलाइ पछेणन्छौ, रे म काँ बठेइ आया हु, त्यो लगइ जाँणन्छौ। म आफनाइ मनले आया होइन। तर जइले मलाइ पठाया हो, उन इमानदार छन। तमन उनलाइ पछेण्नानु,