Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ कोरिन्थी 1:1 - डोटेली नयाँ करार

1 यो चिठ्ठी पावल रे हामरा बिश्वासि भाइ तिमोथी बठेइ हो। म, पावल परमेश्वरको इच्छा अनसार येशू ख्रीष्टको छान्या शिष्य हु। म यो चिठ्ठी कोरिन्थ सहरमि भया परमेश्वरको मण्डलिलाइ, रे सारा अखैया प्रदेशमि भया सब पबित्र मान्सनलाइ लेख्दाछु।

Gade chapit la Kopi




२ कोरिन्थी 1:1
31 Referans Kwoze  

यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ।


येशू ख्रीष्टका दास म, पावल रे तिमोथीसित फिलिप्पी सहरमि भया मण्डलिका अगुवान, ख्रीष्टका दास, बिश्वासिनलाइ सेवा अद्द्या मान्सन रे जम्माइ पबित्र जनलाइ यो चिठ्ठी लेख्दाछु, जो येशू ख्रीष्टका हुन।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वर हमरा मुक्तिदाता रे येशू ख्रीष्टको अधिकार बठेइ येशू ख्रीष्टकी निउति छान्या शिष्या हु जइमि हाम आसा राख्दाउ।


म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु।


यदि तिमोथी तमरा वाँ कोरिन्थ सहरमि आया भण्या उइको स्वागत अर। क्याकि उइले लगइ मइले जसेरि प्रभुको काम अद्दा छ।


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


पावल रे सिलास डर्बि सहर रे लुस्त्रा सहरमि लगइ आया। ताँ प्रभुमि बिश्वास अद्द्या तिमोथी नाउँ भया एक जाना शिष्य थ्या। तिन एक यहुदि बिश्वासि स्वानिको चेला थ्या, तर तिनरा बा भण्या ग्रीक देशमि बस्यावाला थ्या।


तमनलाइ यो था दिन चाहानौ, कि हामरो साथी तिमोथी कैद बठेइ छुटिरइछ। यदि उ छँटाइ आयो भण्या म उइसित तमनलाइ भिट्टाइ आउन्या हु।


यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन।


यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनकीलाइ अनुग्रही होउन रे तमनलाइ सान्ति दिउन।


म पक्‍का छु कि ख्रीष्टको सत्यता ममि छ, रे अखैया प्रदेशका इलाकाका कसइ बठेइ मइले पैसा लइया आथिन, यो मेरो गौरबलाइ कसइले रोक्द सक्दाइन।


क्याकि म तमरो सहयोग अद्द्या इच्छा जाण्नउ, रे तमरा बारेमि मइले माकेडोनिया प्रदेसका बिश्वासिनलाइ लगइ घमण्ड अद्दोइ भण्या, कि पोर साल बठेइ अखैया प्रदेशका मान्सन दिनाइ तयार थ्या, तमरो दिन्या इच्छाका लाग्दा तिनन मध्ये भौतको आब दिन्या इच्छा भया छ।


बिश्वासि भाइन हो, तमनलाइ था छ, कि स्तिफनास रे उइका परिबार अखैया प्रदेशमि बिश्वास अद्द्यामि तिनन पइला बिश्वासि हुन। तिननले पबित्र जनका सेवामि आफइलाइ समर्पण अर्या छन।


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


तिमोथी मेरो सहकर्मी, रे मेरा संगि यहुदि भाइन लुकियस, यासोन रे सोसिपात्रोसले तमनलाइ अबिबादन पठाइराइछ।


तिनरा घरमि जम्मा हुन्या मण्डलिलाइ अबिबादन दिय। मेरा प्यारा भाइ इपेनितस, जो एसिया प्रदेस बठेइ ख्रीष्टमी बिश्वास अद्दया पइलो मान्स हुन, तिनलाइ अबिबादन दिय।


क्याकि यरुशलेम सहरमि हुन्या पबित्र जन रे जो गरिब छन, तिनकीलाइ माकेडोनिया प्रदेस रे अखैया क्षेत्रका मण्डलिका मान्सनले स्वइच्छाले केइ भेटी दिन्या निर्णय अर्याछ।


ख्रीष्ट येशूसित नजिकको सम्बन्ध भया सब मान्सनलाइ म प्रेम अद्दउ। आमेन।


क्याकि सिलास, तिमोथी रे मइले तमरा बिचमि प्रचार अर्या परमेश्वरका चेलो येशू ख्रीष्ट झुटा थेइन। तर उनमी सदाइ सत्य मान्तर छ।


परमेश्वर मेरो साँचि छन कि म सत्य भण्नाछु। मइले तमनलाइ हप्काउन नचाया हुनाले म कोरिन्थ सहरमि फर्कि आयइन।


जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।


रे तमनलाइ बिश्वासमि स्थिर अराउनाइ रे उत्साह दिनाइ, परमेश्वरमि ख्रीष्टका सुसमाचारको सेवक हामरा सहकर्मी भाइ तिमोथीलाइ हामले तमरा वाँ पठाया।


म, पावल यो चिठ्ठी लेख्दाछु। म झेलमि छु क्याकि म येशू ख्रीष्टको बारेमि प्रचार अददाछु। म रे हा मरा बिश्वासि भाइ तिमोथी बठेइ तमलाइ अबिबादन। हामरा प्यारा साथी रे सहकर्मी फिलेमोन, म तमनलाइ यो लेख्दाछु।


Swiv nou:

Piblisite


Piblisite