१ तिमोथी 6:14 - डोटेली नयाँ करार14 म तुलाइ आज्ञा दिनउ, कि परमेश्वरले तुलाइ पुरा अददाइ दिया सब काम पुरा अर ताकि हामरा प्रभु येशू ख्रीष्ट फर्किबर नआउन्या सम्म कसइले तुलाइ ननिको काम अर्याको हुनाले दोस नलाउन। Gade chapit laडोटेलि14 मु तुलाइ यो आग्या दिन्नाछु, हामरा प्रभु इसु ख्रिस्ट नआउज्यासम्म तुइले पाया आग्या निकेरि मान रे कसइले दोस लाउन जनपाउ। Gade chapit la |
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।
मेरो भणनुको अर्थ यो हो कि, ख्रीष्टलाइ कभइ स्वीकार नअर्या मान्सन भण्ना ख्रीष्टलाइ त्याग्द्या मान्सनलाइ परमेश्वरले कडा दण्ड दिन्या हुन। यदि तिननले धर्मि जीवन बिताउनुको अर्थ कि हो भणबर कभइ था नपाया भया निको हुनेइथ्यो। आब तिननलाइ था छ कि, कि असल हो, तर तिननले परमेश्वरको आज्ञा अर्या कुरणी माण्ना बठेइ इन्कार अर्या छन। यिन आज्ञा हाम, येशू ख्रीष्टले छान्या शिष्याले सिकाया हु।