१ तिमोथी 6:11 - डोटेली नयाँ करार11 तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ। Gade chapit laडोटेलि11 तर परमेस्वरको जन तिमोथि, यिनु फुचेरा कुराबटहइ अलगइ बस्, रे धार्मिकता, परमेस्वर प्रतिको भक्ति, बिस्वास, पिरिम, स्थिरता रे नम्रताको लछ्य राख्। Gade chapit la |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।